चर्चित गायक राजेश राई दर्शकबाट स्टेजमै कुटिएका छन्।
अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसरमा अमेरिकामा आयोजित एक कन्सर्टमा एक दर्शकले गायक राईलाई गीत गाइरहेको अवस्थामा छेउमा गएर घाँटी न्याकेका हुन्।
त्यसपछि दर्शकहरुले राईलाई जोगाएका थिए। राईलाई कसले पिटेको हो भन्ने नाम खुलेको छैन। विस्तृत समाचार केहि समपछि।
https://www.facebook.com/rajendra.rai.5/videos/348274367128683