काठमाडौं ः गायिका मिना निरौला र गायक राम शिशिर सुनारको स्वरमा रहेको ’आउ सगैं गरौ रमाइलो ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा अमृत खत्रीको शब्द तथा संगीत रहेको छ ।
समिर खान र करुणा रानाको अभिनयमा भिडियो निमार्ण गरिएको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । नरेश चैसिरको छायाँकन , अमृत चापागाईको सम्पादन तथा अजुन भुसालको कोरियोग्राफी भिडियोमा रहेको छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।