काठमाडौँ – चर्चित हास्यकलाकार इन्द्र दोङको शुभ दिपावलिको अबसरमा नेपाली लोकभाकामा नयाँ ”देउसि रे”गित सार्वजनिक भएको छ । तार्केश्वर नगरपालिका वडानं ३ चोगाउँ निवासी अत्यन्तै ठुलो मेहनत बाट कलाकारिता क्षेत्रमा आफ्नो परिचय स्थापित गर्न सफल खम्बे अत्यन्तै आत्मिय र मिलनसार कलाकारिता क्षेत्रका उदयमान नक्षेत्र हर्के हल्दारका लोकप्रिय युवा कलाकार हुन, ईन्द्र दोङ लामा (खम्बे) बाट नेपालीहरुको महान चाड शुभ दिपावलिको अबसरमा नेपाली लोकभाकामा नयाँ ”देउसि रे”गित रिलिज भएको छ ।

सम्पुर्ण नेपालीलाइ शुभकामना ब्यक्त गर्दै नेपाली कला संकृति संरक्षणमा पुर्याउनु भयको योगदानको हामी सबैले उच्च सम्मान गरौ उनले भनेका छन। उक्त गितमा गायक बिक्रम राई ,सम्पुर्ण मान ताम्राकार ,सुदिप राई गायिका सोनाम मगर र सानू तामाङले स्वरबद्द गरिएको गितलाइ इन्द्र दोङ खम्बेलेनै निर्देशन गरिएको छ ।

तपाईको प्रतिक्रिया