काठमाण्डौं ।
नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएकी गायिका उषा मलाह ”सिम्रन“को स्वरमा रहेको ”मेरो सपना “ गीतको भिडियो सार्वजनिक भएको छ । मानिसका मन भित्रका विचिन्न आरोह अवरोहलाई गीतमा समेटिएको छ । मन भित्रका सपनाहरु पुरा हुनेमा गायिका उषा आशावादी रहेकी छिन । उषा मलाह स्यमको शब्द तथा संगीतकार विकाश चौधरीको गीतमा संगीत र संजय हमालको एरेन्ज सो गीतमा रहेको छ । आकर्षक ढंगबाट निमार्ण गरिएको भिडियोलाई सुमन मगरले छायाँकन तथा सम्पादन गरेका छन । उषा मलाह ”सिम्रन“ स्वयले गीतमा फिचरिङ गरेकी छन ।
”मेरो सपना “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।