काठमान्डाँै । द भ्वाइसका प्रतिष्पर्धी गायक विकाश लिम्बुको स्वरमा रहेको “झस्कायो माइली” बोलको म्युजिक भिडियो म्युजिक नेपाल मार्फत बजारमा सार्वजनिक भएको छ । प्रेमी प्रेमिकाको मायाको अनुपम सौगातलाई गीतमा समेटिएको छ ।
ममता राई यात्री को शब्द तथा डि आर अटुको संगीतमा गीत तयार गरिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन , विकाश ज्ञवालीको सम्पादन , एलिस राईको निर्देशन भिडियोमा रहेको छ । “झस्कायो माइली” गीतको भिडियोमा एलिस राई , अनुसा राई ,प्रकाश नेपाल र देवेन्द्र नेपाल लगायतको अभिनय रहेको छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।