काठमाण्डौं ।
संगीतकार विकाश चौधरीको आवाजमा रहेको “मैले रोक्न नसक्नु“ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोदनलाई गीतमा समेटिएको छ । माया र प्रेममा आउने विचलनलाई गीतमा गीतमा ब्यक्त गरिएको छ ।

अमृत देवकोटा सुनारको शब्द , विकाश चौधरीको संगीत र संजय हमालको एरेन्ज गीतमा रहेको छ । सुमन मगरको छायाँकन तथा सम्पादन र उषा मलाहाको निर्देशन भिडियोमा रहेको छ । विकाश स्यमले गीतमा आफुले फिचरिङ गरेका छन ।

“मैले रोक्न नसक्नु“ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया