काठमाडौँ – गायिका तथा रचनाकार गायत्री थापाको नयाँ गित “सुतेर खाउली उठेर नाचौली” को म्युजिक भिडियो सार्बजनिक भएको छन्। दर्जनौं चर्चित गीतहरु नेपाली सांगीतिक क्षेत्रमा पस्किसकेकी थापालाइ गायक रामजी खांडले साथ् दिएका छन्।
राजु सुनामको लय शब्दमा तयार भएको नयाँ गित “सुतेर खाउली उठेर नाचौली” शिव दर्शन फ्लिमस् वाट सार्वजनिक गरिएको छ । सार्बजनिक भिडियोमा रामजी खांड र करिष्मा ढकाललाइ फिचर्ड गरिएको छ। करण चैसरले छायांकन गरेको भिडियोलाइ निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन्। भिडियो हेर्नुहोस :