काठमाण्डौं ।
गायिका रानी शाक्यको आवाजमा रहेको नेपाली पन बोकेको “म त नेपालकी छोरी “ गीतको भिडियो सार्वजनिक भएको छ ।
नेपाली माटो प्रतिको अथाह माया र प्रेमलाई गीतमा कोरिएको छ । नेपाली माटो प्रतिको आस्थालाई टपक्कै टिपिएको छ । पेट्रिक सिटलिङ्गको शब्द तथा संगीत र संजय हमालको एरेन्ज गीतमा रहेको छ ।
ज्ञानु सुब्बाको छायाँकन , तिलक रिजालको सम्पादन र उषा मलाह सिम्रनको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा रेभिना प्रधानको फिचरिङ्ग रहेको छ ।
“म त नेपालकी छोरी “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।