काठमाडौँ – नेपालको पहिलो महिला रेस्लिङ खेलाडी कलाकार गायिका भगवती खड्का युनिका र मोडल रेस्लिङ खेलाडी गायिका अस्मिता सुनार जुरेलीको सुमधुर आवाजमा सजिएको नयाँ गित “जनताको एउटै बोलि, वि लभ केपी ओली” को म्युजिक भिडियो सार्बजनिक भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाइ समर्थन गर्दै निकालिएको यो गित अहिले टिकटकमा समेत भाईरल छ। नरदेबको रचना तथा संगीत रहेको गितको परिकल्पनाकार भने भगवती खड्का युनिका रहेकी छिन। भिडियो हेर्नुहोस :