काठमाडौं ः गायिका ममता गुरुङ र गायक रुपक डोटेलको आवाजमा ’सोल्टेनी ’ बोलको गीत सार्वजनिक भएको छ । मायालुलाई आफनो गाउँमा भेटन पाउदाको मनमा उब्जने भावनाहरुलाई गीतमा समेटिएको छ । गीतमा यम कुमार श्रेष्ठको शब्द तथा संगीत रहेको छ । प्रजित श्रेष्ठको गीतमा एरेन्ज गीतमा रहेको छ । प्रविण थापाको छायाँकन , विकाश दाहालको सम्पादन तथा कृष्ण पौडेलको निर्देशन भिडियोमा रहेको छ । ’सोल्टेनी ’ गीतको भिडियोमा देव बराल , आयुष्मा कार्की , निता पौडेल र युवराज खत्रीको अभिनय रहेको छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
गीतकार यम कुमार श्रेष्ठको ’सोल्टेनी ’ भिडियो सहित
