डा. सबिना सिंखडा बिगत लामो समय देखी निसन्तान दम्पतीहरुको लागी कसरी सन्तान प्रदान गरिन्छ भन्ने क्षेत्रमा काम गरिरहेकी छन् । बारदान फर्टिलिटी सेन्टर काडमाण्डौंकी संचालिका समेत रहेकी डा. सिंखडासंग महिलाका समस्या र बाँझोपनको बारेमा धेरै अनुभव छ । बिशेषत बाँझोपन भएका वा भनौ सन्तान नभएकाहरुको उपचारमा उनी रातदिन खटिएकी छन् । यौन र प्रजनन एक अर्कामा परिपुरक भएकाले कुनै पनि परिवार नियाजनको साधन प्रयोग नगरी एक बर्ष सम्म यदी कुनै दम्पतीको बच्चा हुँदैन भने त्यो बाँझोपन हुने उनको धारणा छ । बाँझोपन वा निसन्तानपन भयो भन्दैमा आत्तिन हुँदैन र यसको उपचार संभव भएको समेत उनले बताईन् । महिनावारीको समयमा हुने यौनसम्पर्कलाई धेरैले जिज्ञासाको रुपमा लिने भएकाले उक्त समयमा सकभर यौनकार्य नगर्न पनि उनले सुझाब दिएकी छन् । हेनुैहास् उहाँसंग गरिएको कुराकानी ।
तपाईको प्रतिक्रिया
Ilam advertisment 9804300018
9804300018 For Advertisement
सम्बन्धित समाचार
हिसान खेल सप्ताह शूरु
विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले खेलसप्ताह आयोजना गर्ने भएको छ । हिसान मोरङले आज विराटनगरमा पत्रकार ...
विराट एक्स्पोको उद्घाटन एक दिन पछि सर्यो
विराटनगर, ८ माघ । उद्योग संगठन मोरङको आयोजनामा हुने विराट एक्स्पो २०२५ का उद्घाटन मिति एक दिन पछि सरेको छ । कार्यक्रमको ...
एमाले कोशी प्रदेशले अघि सार्यो शहरी विकासको अवधारणा
विराटनगर ८ माघ । नेकपा एमाले कोशी प्रदेश सहरी विकास विभागले प्रदेशको सहरी विकासका लागि विराटनगरबाट अभियानको शुरुवात गरेक...
२०८१ साल माघ ०९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष कुनै नया कामको थालनी गर्नु भए राम्र्रो हुन्छ, परिवारमा आर्थिक समस्याले पनि सताउने छ । काम गर्न जागर आउनाले धनको लाभ ...
संसद्को हिउँदे अधिवेशन : कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्यको प्रतिबद्धता
काठमाण्डू, २०८१ माघ ८ गते मंगलबार । प्रमुख प्रतिपक्षसहितका संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले सङ्घीय संसद्को आउ...
धरानकाे खानेपानी समस्या संघीय र प्रदेश सरकारले नबुझेपछि रित्तो गाग्री लिएर मेयर हर्क साम्पाङ काठमाडौंमा (फोटो फिचर)
महेश भट्टराई / काठमाण्डू : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्री लिएर काठमाडौंस्थित सिंहदरबार पुगेका छ...