नायिका एलिजा गौतम र मोडल आशिष कुमार अभिनित ‘यो धड्कन’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । अस्मिता अधिकारी र विशाल निरौलाको स्वर रहेको गीतको शब्द, रचना भरत रौनियारको हो भने संगीत खेम सारु मगरको छ । भिडिओको निर्देशन गोविन्द राईले गरेका हुन भने छायाँकन एलेन मगरले गरेका हुन् ।
हेरौं भिडिओ :