तीज हाम्रो घर आगनमा आईसक्यो । आज दर खाने दिन । बिगतको बर्षमा जस्तो हर्षउल्लास नभए पनि घरघरमा परिवार मिलेर दर खान सक्छन् । दर खाने भनेको तीजको दिन ब्रतबस्दा समस्या नहोस् भन्नाले अघिल्लो दिन राती नै खानेकुराहरु खाने गरिन्छ । तर पछिल्लो समयमा दर भनेको रमाईलो जस्तो र खानेकुराहरु र मिठा मिठा परिकारहरु खाने भन्ने बुझिन आएको छ । दरको रुपमा खाईने खानेकुराहरुले स्वास्थ्यमा असर पर्न पनि सक्छ । दरको खानेकुराहरु नमिल्दा ब्रत बस्ता समस्या हुने, झाडापखला तथा पेट सम्बन्धी समस्या पनि आउन सक्छ । श्री बिद्या कायस्थले दर कस्तो र कसरी खाने कस्ता कस्ता खानेकुराहरु समावेश गरेर खाने भन्नेकुराको सुझाब दिनुभएको छ । हेरौं उहाँसंग गरिएको यो कुराकानी ।
तपाईको प्रतिक्रिया
Ilam advertisment 9804300018
9804300018 For Advertisement
सम्बन्धित समाचार
हिसान खेल : पुरुष फुटबलमा मोडर्न एरा, सगरमाथा र होलीचाइल्ड विजयी
विराटनगर / उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा मोडर्न एरा, सगरमाथा र ...
२०८१ साल माघ १० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ, ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । अर्थिक लाभ मिल्ल्न...
हिसान खेल सप्ताह शूरु
विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले खेलसप्ताह आयोजना गर्ने भएको छ । हिसान मोरङले आज विराटनगरमा पत्रकार ...
विराट एक्स्पोको उद्घाटन एक दिन पछि सर्यो
विराटनगर, ८ माघ । उद्योग संगठन मोरङको आयोजनामा हुने विराट एक्स्पो २०२५ का उद्घाटन मिति एक दिन पछि सरेको छ । कार्यक्रमको ...
एमाले कोशी प्रदेशले अघि सार्यो शहरी विकासको अवधारणा
विराटनगर ८ माघ । नेकपा एमाले कोशी प्रदेश सहरी विकास विभागले प्रदेशको सहरी विकासका लागि विराटनगरबाट अभियानको शुरुवात गरेक...
२०८१ साल माघ ०९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष कुनै नया कामको थालनी गर्नु भए राम्र्रो हुन्छ, परिवारमा आर्थिक समस्याले पनि सताउने छ । काम गर्न जागर आउनाले धनको लाभ ...