काठमार्डौ । लोकप्रिय गायिका मेलिना राई र गायक राज के गोस्वामीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । गायिका मेलिना राईको स्वर रहेको उक्त गीतमा उत्तम जंग लिम्बुको संगीत रहेको छ । यस गीतलाई गीतकार माया मगरले लेखेकी हुन् भने संगीत संयोजन साहाश शाक्यले गरेका छन् । यस गीतलाई ‘कोशिस २’ एल्बममा समावेश छ । जसम मध्ये एउटा लिरिकल गीतको भिडियो सार्वजनिक भएको हो ।
मेलिना राईले भनिन् ‘मैले माया गरें’ (भिडियो सहित)
