मुस्तांगमा खिचिएको रोमान्टिक म्युजिक भिडियो ‘के यो माया हो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गोविन्द राई र अनु चौधरीको स्वर सुन्न सकिन्छ भने गीतमा चिरन्जिबी अधिकारीको शब्द तथा दिपक राज बिस्वकर्माको एरेन्ज तथा संगीत रहेको छ ।

म्युजिक भिडियोमा स्रिस्टि खड्का र चिरन्जिबी अधिकारी  फिचर्ड छन् । गीतलाई निसान घिमिरेले निर्देशन गरेका हुन् भने कोरियोग्राफी प्रमोद कुमार भण्डारीको रहेको छ । भिडियोमा बुद्द थापाको छायाँकन ,सुरेस काफ्लेको ड्रोन,मनोज लामा र महि सिंहको मेकअप समाबेश रहेको छ ।https://youtu.be/M6i9WuhqnEc

तपाईको प्रतिक्रिया