दशै नजिकिदै गर्दा गायिका रजनी लामा र राजु बिरहीले ” दुख पिरलाई भुली”नामक दशै गित सार्बजनिक गरेका छन। दशैको बेलामा बढी पिडादायक गितहरु मात्रै निस्कने हुदा सबैलाई नचाउनको लागि यो गित लिएर आएको गायिका रजनी लामा बताउछिन। बिक्रम चौहानको निर्देशन रहेको उक्त भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन र उक्त भिडियोमा सन्जय थिङ र बिपना गोलेको सशक्त अभिनय देख्न सकिन्छ भने रानी कृयसन मार्फत सार्बजनिक भएको हो। ( भिडियो हेर्नुस त)
तपाईको प्रतिक्रिया
Ilam advertisment 9804300018
9804300018 For Advertisement
सम्बन्धित समाचार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि बढ्यो
काठमाण्डू : नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल ...
साहित्यकार मालिका केशरी अमेरिकामा सम्मानित
न्यूर्योक, अमेरिका – साहित्यकार मालिका केशरी अमेरिकामा सम्मानित भएका छन् । तिब्बती शरणार्थीको कथामा आधारित ‘दुङाल’ का ले...
एमाले विराटनगरका ५ वटा वडामा आयोजक कमिटी गठन
विराटनगर २ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीले लामो समयदेखि निस्कृय रहेका ५ वटा शाखा ( वडा) कमिटीमा अधिवेशन आयोजक ...
न्यूरो अस्पतालमा नयाँ न्यूरोसर्जन डा. सुनिल कुमार दासको स्वागत
विराटनगर । विराटनगरमा पहिलो पटक न्यूरो सर्जरी शुरु गरेको न्यूरो अस्पतालले नयाँ न्यूरोसर्जन डा. सुनिलकुमार दासलाई भित्र्य...
एलोभेरा जुसको सेवनले फाइदै फाइदा
काठमाडौं-प्रकृतिले मानव जीवनका लागि अनेक उपहार दिएको छ । घिउकुमारी अर्थात् एलोभेरा पनि वनस्पतिको रूपमा प्राप्त त्यस्तै ए...
२०८१ साल माघ ०३ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष प्रयत्न गर्दा मौकाको फाइदा उठाउन नसकिएला। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला। दीर्घकालीन रूपमा फाइदा हुने काममा ह...