काठमाडौं। कास फिल्म फेस्टिभलमा सहभागी भएपछि अहिले प्रियंका चोपडा लस एन्जल्समा आयोजित एक कार्यक्रममा पुगिन् । प्रियंकाले धेरैजसो आफ्नो फेशनका कारण प्रशंशा बटुलिल्छिन् तर पछिल्लो समय उनी निकै ट्रोलको शिकार हुने गरेकी छिन् । कान्स फिल्म फेस्टिभलमा प्रियंकाको लुकलाई खासै तारिफ गरिएन । अहिले पनि प्रियंकाले यस्तो पहिरन लगाइन् कि सामाजिक संजालमा भद्दा कमेन्ट गरिएको छ ।
कान्सपछि फेरि एकपटक कपडाका कारण ट्रोल भइन् प्रियंका, पहिरनले ढाकेन सबै कुरा
