पप गायक सुजन ढकालले आफ्नो डेब्यु एल्बम ”डेप्थ” मा समाबेश सम्पुर्ण गीतहरुको अडियो जुकबक्सलाई आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छ्न।केहि समय अगाडी मात्र गायक सुजनले ६ वटा गीतहरु समाबेश गीती संग्रह”डेप्थ”लाइ बजारमा ल्याएका थिए अडियो जुकबक्स गर्दा श्रोताहरुले सम्पूर्ण गीतहरु एकै ठाउमासजिलै सुन्नलाइ सजिलो भएको उनले बताए। यसअघि उनको ६ मध्ये ३ वटा गीतको म्युजिक भिडियो सार्वजनिक भैसकेको छ ।
”डेप्थ” एल्बमको अडियो जुकबक्स सार्वजनिक
