यौटा लामखुट्टेले दिउँसै यौटा मान्छेलाई टोक्यो
.
.
.
.
.
मान्छे : दिउँसै पनि टोक्छ्स साले ???
.
.
.
.
.
लामखुट्टे: “के गर्नु हजुर,
घरमा आमा बिमारी हुनुहुन्छ, बैनी जवान
भाकी छे, बैनीको बिहेमा १ लिटर BLOOD
दाइजो मागेका छन्….
त्यसैले over time गर्दैछु !!!
रमाइलो चुटकिला : बहिनीको बिहेमा १ लिटर BLOOD दाइजो माग्दा…
