काठमान्डाँै , चैत ५
काठमाडौँ — पछिल्लो समय सामाजिक कार्यमा निकै सक्रिय नेवा गु्रपले विभिन्न सामाजिक काममा समेत सक्रिय भएको छ । करेन्टबाट दुई हात गुमाएकी मेघा घिमिरेलाई भेट्न सो गु्रपले सहयोग गरेको हो । नेवा गु्रपका संचालक आयान श्रेष्ठले दुबै हात नभएकी मेघा लाई आर्थिक सहयोग गरेका हुन । सानो रकम आफुले सहयोग गर्न पाउदा निकै खुशी भएको सो समुहले यस भन्दा अगाडि पनि स्टेसनरी र झोला पनी विभिन्न अनाथ बालबालिकाको लागी विध्यालय पोसाक र झोला बितरण गरि सकेको छ ।
पूरा भिडियो
मेघालाई ’नेवा गु्रप’को साथ
