काठमान्डाँै , चैत २
प्रेम गीत लगायत दर्जनौँ हिट गीत दिएर सर्वाधिक चर्चाको शिखरमा पुग्न सफल गायक सन्तोष लामाको निकै रोचक अन्तवार्ता सार्वजनिक भएको छ । रियालिटी सो नेपाली ताराबाट दर्शक तथा स्रोताको अपार माया बाट संगीतमा निकै रुचाइएका गायक सन्तोष लामा सगँको अन्तरंग कुराकानी “द सोनिका शो “मार्फत युटुवमा सार्वजनिक भएको छ । मिडियामा मा निकै कम आएका सफल गायक सन्तोष लामा सगँ सोनिका रोकायाले गरेको कुराकानी ।
हेर्नुहोस भिडियो ।
गोप्य कुरा त्यस्तो अलि छैन ः गायक सन्तोष लामा
