काठमाडौँ: गायिका संजिता चौलागाईंको नयाँ गीतको भिडियो सार्बजनिक गरिएको छ भंवरा बोलको भिडियो सामाजिक संजाल यु ट्युब मार्फत सार्वजनिक गरिएको हो । आइटम शैलीको गीतको भिडियोलाई निर्देशक अमृत सुनुवारले निर्देशन गरेका हुन । सार्बजनिक गीतमा धर्मराजको शब्द तथा संगीत रहेको छ । सार्बजनिक भिडियोमा नव मोडल कविता श्रेष्ठलाइ फिचर्ड गरिएको छ भिडियोको छांयाकन आवेश बज्राचार्यले गरेका हुन् भने सम्पादन माधब बेलबासेले गरेका हुन्।
संजिताको आइटम नम्बर ठुम्का (भिडियो)
