काठमाडौँ । उक्त गीतमा शब्द , संगीत , अरेन्ज अनि भिडियो सम्पादन स्वयम राज कुमारले गरेका छन् । गीतमा अभिनय अलिशा राई र पुष्प खड्काको रहेको छ । किर्तिपुरको बिभिन्न ठाउमा छायांकन गरिएको गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने निर्देशन राजिव समरले गरेका हुन् ।
हेर्नुहोस् अलिशा राई र पुष्पको रोमान्स अनि नोकझोक भिडियो छायाँकनमा । (सूटिङ रिपोर्ट)
