रोशन पोखरेल , काठमान्डाँै , मंसिर २२
पुर्बै मोरङको , पिर नगर सानू लगायत सुपर हिट गीतमा अभिनय गरेका कुशल कलाकार तथा पत्रकार भोला अधिकारी को अभिनयमा डि वी श्रेष्ठ र गायिका राईको फिचरिङमा नयाँ गीत ” आज आज ” गीतको भिडियो सार्वजनिक सगैँ सर्वाधिक चर्चाको शिखरमा रहेको छ ।
डिवी श्रेष्ठको गीतमा शब्द तथा संगीत रहेको छ । मायालु जोडिको रोमान्सलाई गीतमा देखाइएको छ । गोविन्द सोनीले गीतलाई मिक्सिङ गरेका छन । जनक राज अधिकारीको छायाँकन , राज कार्किको सम्पादन , अनिल मगरको निर्देशन भिडियोमा रहेको छ । ” आज आज ” गीतमा पत्रकार भोला अधिकारी र मन्जु मगरको अभिनय देख्न सकिन्छ ।
” आज आज ” हेर्नुहोस भिडियो
भोला अधिकारीले ” आज आज ” भन्दैँ झुक्याएपछि …. हेर्नुहोस भिडियो सहित
