युवा गायक राजेश के सी र चर्चित गायिका टिका प्रसाइको स्वरमा रहेको ”जे पनि हुन्छ सक्छ मायामा”को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।राज प्रताप के सी को शब्द र संगीत रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ भने भिडियोमा चर्चित जोडी पल शाह रआँचल शर्माले अभिनय रहेको छ गम्भीर बिस्टको कोरियोग्राफी उत्सव दाहालको सिनेमाटोग्राफी र सुप्रिम पराजुलीको सम्पादन रहेको ”जे पनि हुन्छ सक्छ मायामा”को भिडियोलाई पछिल्लो समयका ब्यस्त भिडियो निर्देशक बिकाश सुबेदीले निर्देशन गरेका हुन भने भिडियोलाई एसियन म्युजिकले बजारमा ल्याएको हो । लामो समय देखि अस्ट्रेलियाको सिड्नी बस्दै आउनु भएका गायक राजेश के सीको करिब १ दर्जन गीतहरु आइसकेका छन ।
राजेश र टिकाको ”जे पनि हुन्छ सक्छ मायामा” आँचल र पल
