मङसिर ६ । काठमाण्डौ । गायक राजु तामाङ र गायिका सिर्जना तामाङको आवाजमा सजिएको “नक्कली कान्छी” सार्बजनिक भएको छ l

करण वाईबाको शब्द, सानुबाबु घिसिङको सङ्गित, नोर्बु शेर्पाको एरेन्ज रहेको उक्त गीतमा क्यामेरा र भिडियो सम्पादन आशिष जिम्बाले गरेका हुन । त्यसैगरि भिडियो कोरियोग्राफी र निर्देशन बाबु जिम्बाले गरेका छन । भिडियोलाई तामाङ सुपर स्टार डम्फु मिडिया प्रा. ली को युबटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

भिडियो

तपाईको प्रतिक्रिया