काठमाडौं, भदौँ २७ । युवा गायक आशिष थापाको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आशिष थापा स्यमको शब्द तथा संगीत गीतको भिडियोमा रहेको छ । युवा पुस्ताको लागी भनेर तयार पारिएको गीतलाई आम दर्शक तथा स्रोताले अत्याधिक मन पराएका छन ।
सन्जय धमलाले छायांकन गरेको म्युजिक भिडियोलाई उषा पराजुलीले सम्पादन गरेकी हुन् भने सन्जय धमलाले यस म्युजिक भिडियोलाई निर्देशन गरेका छन । भिडियोमा विजय धमलाको कोरियोग्राफि रहेको छ भने बेनिस भण्डारी र रोेशना ढकालको फिचरिङ रहेको छ ।
हेर्नुहोस भिडियो ।
युवा गायक आशिष थापाको ”ए काली ”( हेर्नुहोस भिडियो)
