काठमान्डाँै , भदौँ ४
दैलेख जिल्ला भैरबी गाउँपालिका तीन मा जन्मिएर विदेशी भुमी भारतमा रहेर पनि नेपाली लोकदोहोरी क्षेत्रमा निकै रुची भएका नव गायक नवीन सङ्गीत र गायिका टिका पुनको आवाजमा रहेको लोकदोहोरी गीत“कर्णालीको पानी सलल ”बोलको गीतको भिडियो बजारमा आएको छ ।
गायक तथा संगीतकार किरण बावु पुनको शब्द तथा उत्कृष्ट लय सिर्जनामा युवा पुस्तालाई केन्द्रित गरेर लोकदोहोरी भाकामा निकै डान्सिङ लोक दोहोरी बजारमा आएको छ । आफनी प्रेमिकाको मुहार देखेर निकै प्रभावित गायक भएका छन ।
किरण चैसिरको छायाँकन , अमर शाक्यको सम्पादन , एकेन्द्र सारा शंकरको निर्देशनमा गीत तयार गरिएको छ । गीतमा शंकर विसी र मोडल शशिकला राईको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।
गायक नवीन सङ्गीत र गायिका टिका पुनको आवाजमा लोकदोहोरी गीत“कर्णालीको पानी सलल ” हेर्नुहोस भिडियो सहित
