रोशन पोखरेल , काठमान्डाँै , साउन २०
गायिक शशि रावल तथा संगितकार राजेश थापाको नया गीत किन किन मिठो बोलको गीत सार्बजनिक भएको छ । प्रेमका भावहरुलाई गीतमा ब्यक्त गरिएको छ । प्रेमको रोमाञ्चक गतिविधीलाई समेटेर गीत निमार्ण गरिएको छ ।
अरुणा रुम्वा मोक्तानको शब्द तथा चर्चित संगितकार राजेश थापाको संगीत संयोजनमा गीत तयार परिएको छ । गीतलाई प्रदिप श्रेष्ठले एरेन्ज गरेका छन । उत्सव दाहालको छायाँकन , सुप्रिम पराजुलीको सम्पादन तथा प्रिस्पन कार्किको निर्देशन गीतको भिडियो बनाइएको छ । गीतमा प्रिस्पन तथा पुनाको फिचरिङ रहेको छ ।
हेर्नुहोस भिडियो ।
राजेश थापाको संगीत तथा शशी रावलको स्वरमा अरुणा रुम्वाको रोमान्टिक गीत हेर्नुहोस भिडियो सहित
![](https://www.entertainmentkhabar.com/wp-content/uploads/2018/08/38425778_262470904582212_2942077371131363328_n.jpg)