आर पोखरेल , काठमान्डाँै , साउन १८
बहु प्रतिभाशाली सर्जक रत्न कुमार साउद को उत्कृष्ट शब्द तथा अमित बावु रोकायाको लय सिर्जनामा गायक बिरेन्द्र सोनी र पुर्णकला वि सी को सुमधुर स्वर मा ”साथ दिन्छु भन्नेले छोडेर मलाई किन“ बोलको अडियो युटुव मार्फत सार्वजनिक भएको छ । प्रेम र जिवनका कारुणिक मायाको भावहरु गीतमा रहेको छ । गीतलाई विनोद बाजुरालीले एरेन्ज गरेका छन । जिवनका कठिन भोगाईमा आधारित रहेर गीत तयार परिएको रत्नले बताए ।
अडियो सुन्न तल क्लिक गर्नुहोला ।
गायक बिरेन्द्र सोनी र गायिका पुर्णकला वि सी को सुमधुर स्वर मा ”साथ दिन्छु भन्नेले छोडेर मलाई किन“ सार्वजनिक
