साउन १२ ।
गायक खिलराज पाख्रिनको आवाजमा “के हो माया” बोलको गीत बजारमा आएको छ् ।
सन्त रसाइलिको शब्दमा रहेको उक्त गीत गीतकार एंव सङ्गितकार टेकेन्द्र कार्किले सङ्गित गर्नुभएको भने गायक खिलराज पाख्रिनको सुमधुर आवाज रहेको छ् ।
हेरुका,श्रीशक्ती बराइलि र सुशिलाको अभिनय समेटिएको गीतमा हेरुका लामाले कोरियोग्राफी,डम्बर राइले छायाङ्कन,टेकेन्द्र कार्किले निर्देशन र टेकेन्द्र शाहले सम्पादन गर्नुभएको हो ।
हेर्नुहोस् भिडियो