रोशन पोखरेल , काठमान्डाँै, असार ७
गायक युवराज चौलागाईको युवा युवतिमा उत्पन्न प्रेमका भावहरु समेटिएको नयाँ आधुनिक गीत “हावा बनी छुए तिमीलाई” बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार दिलिप योञ्जन तामाङको शब्द रचना मा रहेको गीतमा राजेश थापाको सुमधुर संगीत रहेको छ भने गीतमा फडिन्द्र राईको संगीत संयोजन छ । एकान्त मगर द्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा सनी सुनुवार, र पुजा खवासको उत्कृष्ट अभिनय रहेको छ । भिडियोलाई बासु न्यौपानेले छायाँकन गरेका हुन भने एकान्त मगरले सम्पादन गरेका हुन ।
हेर्नुहोस भिडियो ।
गीतकार दिलिप योञ्जनको “हावा बनी छुए तिमीलाई” (भिडियो सहित)
