२०७२ वैशाख १२ गतेको महाभुकम्पमा आफ्नो जन, धन, आफन्तगुमाउनु भएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा समर्पित गीत अब रोएर हुँदैन , कराएर हुँदैन बोलको गीत सार्वजनिक भएको छ जसमा स्वर दीपा पन्तको अनि शब्द ,संगीत राज कुमारको रहेको छ । बैशाख १२ गतेकै मेसोमा गीत सार्वजनिक गरिएको हो ।
महाभुकम्पको सम्झना अब रोएर हुँदैन । (लिरिकल भिडियो
