काठमाडौ । युवा गायक संगम राइले ‘पानी पानी ’बोलको गीत बजार लिएर आएका छन् । अहिलेका व्यस्त सगीतकार सनम पुरुषको संगीत रहेको छ । पानी पानी भन्दै म मागुला ,तिमी छट पटाको हेर्नु मेरो प््राण छुटोस नछुटोस छुेटन भने तरबारले सेर्नु ।जस्ता मायालुलाई प्रेमको पिडा गति मार्फत पोखिएको छ । यस गीत बिन्दु समृती राइृको शब्द रचनामा रहेको छ । केवी भण्डारीले संगीत संयोजन गरेका छन भने भिडियोलाई प्रियजन राईले निर्देशन गरेका छन् ।
तपाईको प्रतिक्रिया
Ilam advertisment 9804300018
9804300018 For Advertisement
सम्बन्धित समाचार
‘रङ्गेली’ निर्देशक अर्जुन सुवेदीले दोस्रो फिल्म ‘सोल्टिनी’ बनाउने, प्रकाश र परीक्षा मुख्य भुमिकामा
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘रङ्गेली’बाट निर्देशन गरी चर्चामा आएका अर्जुन सुवेदीले आफ्नो दोस्रो फिल्म ‘सोल्टिनी’को निर...
मोरङ कटहरीका १२ सय महिलाको प्रजनन स्वास्थ्य परीक्षण
विराटनगर ७ पुस । मोरङको कटहरीका एक हजार बढी महिलाहरुको प्रजनन् स्वास्थ्य परीक्षण गरिएको छ । रिप्पल नेपाल चितवनको प्राविध...
पौष ०८ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला ...
आधारहीन आरोप होइन, आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत
काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले स्वस्थ आलोचनाको सट्टा डिजिटल मिडियाबाट आधारहीन आरोपले प्रश्र...
अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा अन्तरक्रिया
विराटनगर ÷ अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा विराटनगर महानगरपालिकाले सरोकारवालाहरुसित अन्तरक्रिया आयोजना गरेको छ । ...
एकदिने फोल्डस्कोप तथा खगोल विज्ञान कार्यशाला सम्पन्न
विराटनगर ÷ विराटनगर महानगरपालिकाअन्तर्गत रहेको खगोल तथा अन्तरीक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको आयोजना एकदिने फोल्डस्...