गायक उत्सव सुब्बा लामाको “माथि माथी लेकमा हिउँ पर्यो”बोलको गीतमा साहित्यकार एबम सञ्चारकर्मी राममाया पहिलो पल्ट मोडलिङमा देखिएको छ । वाइबाले साहित्यिक कार्यक्रम “सङ्गीत दर्पण”रेडियो राजमार्ग ९२.१ मेगाहर्जबाट साहित्य्क कार्यक्रम बिगत ४ बर्ष देखि सञ्चालन गर्दै आउनु भएको छ । उक्त कार्यक्रम रेडियो लाङटाङ ९०.३ ,र रेडियो नुवाकोट १०६.८ मेगाहर्जमा पनि एकै साथ प्रशारण हुँदै आएको छ । “अहिले पछिल्लो समयमा एउटा लोक पप मा लोक सेलो गीत बजारमा ल्याएको छु ,पक्कै पनि दर्शक ,श्रोताले मन पराउनुहुन्छ भन्ने विश्वासमा छु।” दुई महिना अघि “फूलफुल्यो गुराँस भिरैमा”बजारमा ल्याएको थिए धेरै राम्रो प्रतिक्रिया पाए ।गायक उत्सब लामाले बताउनु भयो । म्युजिक भिडियोमा शब्द,सङ्गीत,एवं स्वर उत्सव सुब्बा लामा,क्यामरा बिक्रम कार्की,अभिनयमा सञ्चारकर्मी राममाया वाइबा,अमृता,एल्जिला,दिपक,गायक स्वंय रहेको छ ।
तपाईको प्रतिक्रिया
Ilam advertisment 9804300018
9804300018 For Advertisement
सम्बन्धित समाचार
पौष २० गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा चुनौती देखिएपनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । मान सम्मान बढ्नेछ । बोलीको भ...
निःशुल्क उपचार गरेको प्रतिवेदन ७ दिनभित्र पेश गर्न निजी अस्पताललाई पत्राचार
विराटनगर, १९ पुस कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण, अभिलेख तथा प्रतिवेदन पेश गर्न...
विद्यार्थीलाई हुक्का र सुर्तीजन्य पदार्थ बिक्री गरे व्यवसाय दर्ता खारेज गर्ने निर्णय
विराटनगर ÷ विराटनगर महानगरपालिकाले जथाभावी खुलेका चिया, हुक्का बार र क्याफेलाई व्यवस्थित गर्ने भएको छ । धेरैजसो चिया पसल...
कोशी प्रदेशमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित
धनकुटा- कोशी प्रदेशमा नसर्ने प्रकृतिका उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह, श्वासप्रश्वास एवं दम रोगसँग सम्बन्धित बिरामी ...
इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा एपीएफ र गल्कोटबीचको खेल स्थगित
काठमाण्डौ – इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा एपिएफ र गल्कोटबीचको खेल स्थगित भएको छ। हिजो भएको खेलमा चौथो सेटको प्रति...
बझाङमा जीप दुर्घटना हुँदा २ जना चालक र ५ वर्षीया बालिकासहित ५ जनाको मृत्यु
काठमाडौँ– बझाङको तलकोट गाउँपालिका–२, सुकगाडमा गएराती करिव साढे ८ बजे जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। तलकोटबाट ...