गीताज्ञान अभियानको बागमती प्रदेश र अन्तराष्ट्रिय संयोजन समितिको सनातन वैदिक ज्ञानको सारको रूपमा रहेको गीता ज्ञानलाई जीवन र समाजसँग जोड्दै, व्याक्तिगत र सामाजिक रूपान्तरणमा गीता ज्ञानलाई प्रयोग गर्ने लक्ष्यका साथ सुरु भएको अभियान गीताज्ञान अभियानको बागमती प्रदेश र अन्तराष्ट्रिय संयोजन समितिको घोषणा भएको छ l

लिभरपुल इन्टरनेशनल कलेज, बानेश्वरका व्यवस्थापन निर्देशक, डा. पुरुषोत्तम भण्डारीको सभापतित्वमा सम्पन्न भएको सो समारोहमा गीता ज्ञानको महत्व र जीवनपयोगी ज्ञानको बारेमा वक्ताहरू श्री सुदिप पौडेल, श्री.सरिता श्री ज्ञावली,श्री नरहरि प्रेमी र श्री तिलक पौडेलले प्रकाश पार्नु भएको थियो l

उपस्थित अभियन्ता,वौद्धिक व्यक्तित्व र राष्ट्रिय अन्तराष्ट्रिय व्यक्तिहरूले गीताज्ञान अभियानको बागमती प्रदेश र अन्तराष्ट्रिय संयोजन समितिको घोषणा पनि गर्नु भएको छ l कार्यक्रमलाई श्री अशोक अधिकारीले संचालन गर्नु भएको थियो l

बागमती प्रदेश संयोजन समिति संयोजक: श्री सुदन प्रसाद डोटेल सह संयोजक: श्री अशोक अधिकारी,श्री रामु पाण्डे र डा. सबिन्द्रराज भण्डारी, श्री हरिहर भक्तियोगी श्री वेदराज ढुंगाना श्री सरोज प्याकुरेल श्री रामेश्वर अर्याल सल्लाहकार: डा. गोविन्दशरण उपाध्याय श्री सुवास न्यौपाने श्री सरिता ज्ञावली श्री दीनानाथ पण्डित आचार्य श्री लक्ष्मण भण्डारी हुनुहुन्छ l

गीता ज्ञानलाई अन्तराष्ट्रिय स्तरमा पनि विकास र विस्तार गर्ने उदेश्यका साथ गठन भएको अन्तराष्ट्रिय समिति: संयोजक: डा मुरली अधिकारी (अमेरिका) सह संयोजक तथा सम्बन्धित देशको संयोजक: १. डा शोभा नेपाली, अस्ट्रेलिया २ श्री बटुक विष्ट, अमेरिका ३. श्री केदार बस्नेत, क्यानडा ४. श्री सलील ज्ञावली, भारत ५. डा नेत्र प्रसाद पौडेल, जर्मनी ६. श्री तिलक गैरे, पोर्चुगल ७. श्री नारायण पन्त, बेलायत ८. श्री विशाल शर्मा, जापान सल्लाहकारहरु: प्रा डा श्री स्थानेश्वर तिमल्सेना, अमेरिका प्रा. डा. श्री विशाल सिटौला, नर्वे प्रा डा श्री राम आशिष गिरी, अस्ट्रेलियाबाट चयन हुनु भएको छ l

Gita4Life Campaign को नाराहरू: मन्त्र (Motto): “गीता ज्ञान, जीवन विज्ञान ” /Gita4Life १. गीता ज्ञान, जीवन विज्ञान २. व्याक्ती रुपान्तरणका लागि, गीता ज्ञान ३. सामाजिक रूान्तरणका लागि, गीता ज्ञान ४. दिगो विकासका लागि, गीता ज्ञान ५. कल्याणकारी विश्वका लागि, गीता ज्ञान हरे कृष्ण ! जय गीता ज्ञान ! ॐ तत् सत् !

गीताज्ञान अभियानको बागमती प्रदेश र अन्तराष्ट्रिय संयोजन समितिको घोषणा

तपाईको प्रतिक्रिया