काठमाण्डौं ।
पुर्वेली लोक गीत संगीतको सक्रिय गायक कृष्णभक्त राई र गायिका मनु पुरीको स्वरमा रहेको पुर्वेली लोक लयमा आधारित गीत’हिउँदे सिंमीलाई’ गीतको भिडियो सार्वजनिक भएको छ । डि आर अटुको शब्द तथा संगीत , राजु कार्कीको एरेन्जमा मायालु जोडि विचको प्रेमका भावहरुलाई गीतमा समावेस गरिएको छ । इशाक जगेवुको छायाँकन तथा सम्पादन तथा अभि लामाको निर्देशन भिडियोमा देख्न सकिन्छ । ’हिउँदे सिंमीलाई’ गीतको भिडियोमा सृष्टी सुब्वा र जान रानाको अभिनय रहेको छ ।

’हिउँदे सिंमीलाई’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया