जवदेखी तिमी गयौ
म अधुरो भएँ।
तिमी संसारबाट बिलिन भयौ
म मधुरो भएँ ।
सपनीमा आउँदा तिमी
म हतास भएँ ।
झस्केर बिउंझे अनी
एताउता केलाएर हेरेँ ।
ऐंठन भयो
सपनी मै बिलौना गरेँ ।
तर…..
जवदेखी तिमी गयौ
म अधुरो भएँ, मधुरो भएँ ।।
– बिनयबिष्णु के सी
बिराटनगर ।