– गोबिन्द राज ओझा (राजन)
रिस सबै त्याग गरेर मायामा……..
रिस सबै त्याग गरेर मायामा बाच्न सिकौ
आफ्नो मन भित्र बाट शान्तिको बाटो हिडन सिक्यौ
सत्कर्म गरेर जिन्दगिलाई सहि बाटोमा लैजाउ
घर्मको र बुद्धले सिकाएको पाठ सबैलाई सिकाउ
लडाई ,झगडा नगरौ मनबाट सबैलाई माया गरौ
आफ्नो मन भित्र बाट शान्तिको बाटो हिडन सिक्यौ
बाचुन्जेल हामिले शान्ति सँग बाच्न सकौ
युद्ध चाहेको छैन कसैले शान्तिको मार्ग रोजौ
अन्तिम सत्य आखिर मृत्यु नै हो जिन्दगिको
आफ्नो मन भित्र बाट शान्तिको बाटो हिडन सिक्यौ
लेखकको परिचय :
नाम –गोबिन्द राज ओझा (राजन)
ठेगाना – दिपायल, सिलगढी न.पा.२ दिपायल डोटी