काठमाण्डौं ।
गायिका अनु चौधरी र गायक देवराज आचार्यको स्वरमा रहेको ‘तिमी छौ र ’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । हिक्मत बुढाथोकी प्रेमको शब्द तथा नरहरी प्रेमीको संगीत र केशव राज बडुको संगीत संयोजन गीतमा रहेको छ । रेशम दलार्मीको छायाँकन , पदम सुवेदीको सम्पादन तथा देव राज आचार्यको निर्देशन भिडियोमा रहेको छ । ‘तिमी छौ र ’ गीतको भिडियोमा देवराज आचार्य र करुणा श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
‘तिमी छौ र ’ गीतको पुरा भिडियो र्हेन तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया