हङकङः गायक महेश शिल्पकार र गायिका सोनाम महर्जनको स्वरमा रहेको ”हे रेशम” गीतको भिडियो सार्वजनिक भएको छ । कृष्ण भक्त महर्जनको शब्द तथा संगीतमा रहेको गीतमा युवा युवती विचको प्रेमलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । गोपाल मगर र अनिल मगरको छायाँकन , बाल कुमार मगरको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ”हे रेशम” गीतको भिडियोमा सुनिल क्षेत्री र सुहाना थापा को फिचरिङ रहेको छ ।

”हे रेशम” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया