काठमाण्डौं ।
नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएकी गायिका विनिता चाम्लिङ राईको स्वरमा रहेको ’ए माया’ गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा भएका आफना प्रेमी मायाको पोको लाई गीतमा उनकी प्रेमीकाले पोखेकी छन । आफनो गाउँघरमा मिठो. मसिनो । दुख सुख जे भएपनी सगैँ मेलापात गर्दै चौतारीहरुमा गफ गर्दै , मकै ढिडो खाएर रमाएर बस्नको लागी घरमा भएकी प्रेमीकले आग्रह गरेकी छन । रमेश नेपालीको शब्द तथा डि आर अटुको संगीत तथा राजु कार्कीको एरेन्ज गीतमा रहेको छ ।गीतलाई लिम्दुमी क्रियसनले बजारमा ल्याएको छ ।
’ए माया’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नूहोस ।
विनिता चाम्लिङ राईको स्वरमा रहेको ’ए माया’ सार्वजनिक
