रचना रिमाल र मनिष ढकालको स्वर रहेको गीत ‘चुरा पोते’ सार्वजनिक भएको छ् । गीतको भिड्योमा अहिलेका चर्चित अनुहार नायक पल शाह र नायिका पूजा शर्मा फिचर्ड भएका छन । सार्वजनिक भएको गीतमा शब्द सगीत काली बर्ष बस्कोटा रहेको छ् । अशिम शाहद्वारा निर्देशित चुरा पोते गीतको भिडियोका क्रियटिभ डिरेक्टर आशिफ शाह हुन् ।
पल र पूजाको ‘चुरा पोते’ (भिडियो)
