थाकिसके अैले त म
यो दर्द मलाई कैले सम्म
खुशी तिमी आयौ तर
यति चाडौ नजाउन
यहि रात हो यो जिन्दगी
आराम ले निदाउकी
खोलेर आखाँ मन भरी
सोची सोची विताउ की
आकास हो आफनै तर
सक्दिन म तारा गन्न
तिमी पनी आफनै तर
सक्दिन म आफनो भन्न
थाकिसके अैले त म
यो दर्द मलाई कैले सम्म
रुउ रुउ लाग्छ , धेरै
रुदाँ आशु सकिन्छ की
सकिएका आँशु सगैं
बेदना नी सकिन्छ की
उदाएर नयाँ सुर्य
मनको मझेरीमा
सवेरीमा चिर्दै कालो
नयाँ किरण पोखिन्छ की
थाकिसके अैले त म
यो दर्द मलाई कैले सम्म
खुशी तिमी आयौ तर
यति चाडो नजाउन
उजाड छ यो मन मेरो
यसमा जिवन सजाउन