बाग्लुङ ढोरपाटन नगरपालिका ३ का धनबहादुर जिसी पोखराको गण्डकी मेडिकल कलेजबाट बेपत्ता भएका छन् । आफ्नी श्रीमतीको उपचारका लागी आएका जिसी श्रीमतीलाई आईसियूमा छोडेर बेपत्ता भएका हुन् । उपचारको क्रममा श्रीमतीलाई कोरोना देखिएको र स्वास्थ्य अवस्था जटिल भएकाले उनलाई आईसियूमा उपचार गरिएको छ । जिसीले घरमा फोन गरेर आफूलाई पनि स्वास फेर्न गाह्रो भएकोले अर्को बिरामी कुरुवा पठाउन भनेका थिए । उनका आफन्तका अनुसार अन्य बिरामी कुरुवा आएपछि उनी अस्पतलाबाटै हराएका हुन् । उनको खोजीका लागी जिल्ला प्रहरी कार्यालय कास्की र उनका आफन्तहरु लागि परेका छन् । आखिर किन आफ्नी बिरामी श्रीमती आईसियूमा छोडेर उनी बेपत्ता भए ? हेर्नुहोस् यो भिडियो ।
तपाईको प्रतिक्रिया
Ilam advertisment 9804300018
9804300018 For Advertisement
सम्बन्धित समाचार
लगातार दोस्रो दिन नेप्सेमा सुधार, कारोबार रकम ४ अर्ब ६० करोड पुग्यो
सेयर बजार परिसूचक (नेप्से) मा लगातार दोस्रो दिन पनि वृद्धि भएको छ । बिहीबार नेप्से ४.६३ अंकले बढेर २५८६.२३ बिन्दुमा पुगे...
२०८१ साल पौष १९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । तापनि, प्र...
इन्डो–नेपाल रनिङ शिल्ड भलिबलमा त्रिभुवन आर्मी र मणिमुकुन्द विजयी
काठमाण्डाै – इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लब विजयी भएका छन् । बुटवलको र...
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प
काठमाण्डाै – सिन्धुपाल्चोकको माझिटार केन्द्रविन्दु भएर भूकम्प गएको छ । दिउँसो १ बजेर २ मिनेटमा ४ दशमलव ८ म्याग्निच्युडको...
अब चन्द्रमामा पनि उत्खनन काम हुने, महत्वपूर्ण खनिज पृथ्वीमा ल्याइने
मेलबर्न, १८ पुस । यस दशकको अन्त्यसम्ममा विभिन्न देशहरू र निजी कम्पनीहरूले चन्द्रमाको सतहमा उत्खनन गर्ने देखिएकाे छ । ...
बाल गायक सचिन परियारको निधन
काठमाडौं, १८ पुस । बाल गायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको निधन भएको...