काठमाण्डौं ।
नेपाली सुगम गीत संगीतमा राम्रो सम्भावना भएका गायक सन्तोष सुनामको आवाजमा ” तिम्रो मायाले. गर्नु गर्या छ ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

प्रेमी प्रेमीका विचको प्रेमका भावहरुलाई गीतमा समावेश गरिएको छ । विवेक शाहको शब्द तथा सन्तोष सुनामको संगीत संयोजन र सन्तोष सुनामको एरेन्ज गीतमा रहेको छ । दिपक गिरीको छायाँकन , निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ” तिम्रो मायाले. गर्नु गर्या छ ” गीतको भिडियोमा अर्जुन विश्वकर्मा , कृष्टिना केसी , निमल चौलागाई र सिवानी कार्कीको अभिनय भिडियोमा रहेको छ ।

”तिम्रो मायाले. गर्नु गर्या छ ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नूहोस ।

तपाईको प्रतिक्रिया