पोखरामा उपचाररत एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ । पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा -१२ चापापानी की ३२ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । भदौ ७ गते कोरोना पुष्टि भई अस्पताल भर्ना हुनुभएकी उहाँको प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रको आइसीयुमा बिहीबार बिहान ८ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।उनको पोखरा ३२ मजुवाघाटमा अन्त्यष्टी गरिएको छ । हेर्नुहोस् पुरा भिडियो
तपाईको प्रतिक्रिया
Ilam advertisment 9804300018
9804300018 For Advertisement
सम्बन्धित समाचार
भुटानमा बजेट घाेषणाः चालु आर्थिक बर्षको बजेट १०९ अर्बकाे, २० अर्बकाे कमी
थिम्पु, ५ माघ । सरकारले आर्थिक वर्ष २०२५–२६ को बजेटका लागि १०९ अर्ब भुटानी एन्गुल्ट्रुम (रुपैयाँ) प्रस्ताव गरेको छ । यो...
१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ
विराटनगर— धनकुटामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। धनकुटाको चौबीसे गाउँप...
२०८१ साल माघ ०५ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– बेकारको विवादमा फँस्न सकिन्छ, बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ, तर ब्यापारमा भने फाइदै होला । पेशागत रुपमा समस्य...
कर्णालीलाई हराउँदै सुदूरपश्चिमकाे लगातार तेस्राे जीत
काठमाण्डाै – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत हासिल ग...
सैफ अली खानमाथि हमला ‘गर्ने’ संदिग्ध पक्राउ
मुम्बई, ४ माघ । मुम्बईको बान्द्रा प्रहरीले अभिनेता सैफ अली खान माथी शुक्रबार भएकाे हमालमा संलग्न एक संदिग्धलाई पक्राउ गर...
काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सम्बन्ध पूर्ववत् राख्ने निर्णय
काठमाडौँ, ४ माघ । काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीच करिब चार वर्षदेखिको आपसी विवाद सुल्झिएको छ । विवाद समाधा...