महिला र पुरुषको विचको सम्बन्धको शुरुवात सबैभन्दा महत्वपूर्ण हुन्छ । महिला सामान्यतया पुरुषमा केही कुरा खोज्छन् । यी कुरा पाए भने महिला पुरुषसँगको सम्बन्धमा खुशी र सन्तुष्ट रहन्छन् । के कुरा चाहन्छन् त पुरुषमा महिला ? मुस्कान– राम्रो लुक र पहिरन पछि महिलालाई चाहिन्छ हँसिलो अनुहार । कुनै पनि पुरुष हँसिलो अनुहारसहित प्रस्तुत हुन्छ भने उप्रति महिला आकर्षित हुन्छे । लुक र आकर्षण– हुन त दीर्घ सम्बन्धमा स्वभाव प्रधान हुन्छ तर आफ्नो पुरुषको आकर्षक लुक र ब्यक्तित्व पनि महिलाको चहाना हो । पुरुषको स्किन कलरले समेत महिलालाई प्रभाव पार्ने कुरा भएको बताइन्छ । स्वभाव– कुनै पनि सम्बन्धको शुरुवात बाहिरी सुन्दरताबाट हेरिन्छ तर सम्बन्ध लम्बिँदै जाँदा मानिसको स्वभाव हेरिन्छ । खासमा सम्बन्धको आयु सुन्दरताले होइन स्वभावले निर्धारण गर्छ । एक महिलाले पुरुषबाट सबैभन्दा बढी अपेक्षा गर्ने भनेको राम्रो स्वभाव हो । लामो सम्बन्धमा महिलालाई सुन्दरताले भन्दा पुरुषको स्वभावले आक र्षित गर्छ । ह्युमर– यदि महिललाई हसाउँने क्षमता छ भने तपाइँ पनि सफल पुरुष हो । किन भने महिलाहरुले आफूसँग संगत भएको पुरुषमा सेन्स अफ ह्युमर चाहन्छन् । यस्ता पुरुषले महिलामा प्रभाव छोड्न सक्छन् । शारी रिक बनौट– शरीरको बनौट पनि महत्वपूर्ण कुरा हो । कुनै पनि पुरुषको शा रीरक बनौटसँग महिलाको चासो हुन्छ । एक रिपोर्टका अनुसार महिला अधिकाँश महिलालाई अत्याधिक अग्ला वा होंचा भन्दा औ षत उचाइ भएका पुरुक्ष मन पर्छन् ।
तपाईको प्रतिक्रिया
Ilam advertisment 9804300018
9804300018 For Advertisement
सम्बन्धित समाचार
नम्रताको ‘दिलमा चुकुल’को भिडियोमा प्रियंका र बिनोद (भिडियो)
काठमाडौं । लोकप्रिय नायिका प्रियंका कार्की अभिनित गायिका नम्रता तामाङको गीत ‘दिलमा चुकुल’को म्युजिक भिडियो स...
पौष ०९ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाइलाई काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ । आफन्तले पनि काममा साथ दिने छ...
मेयर कोइरालाद्वारा ४ करोडको लागतमा बन्ने नहर सडकको अनुगमन
विराटनगर ÷ विराटनगर महानगरपालिकाको करिब ४ करोड लागतमा नहर डिलको सडक कालोपत्रे गरिने भएको छ । विराटनगर–४ राजवंशीचोक पश्चि...
जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण, “हर दुखःसुखमा प्रहरीको साथ र सहयोग गर्ने प्रतिबद्दता”
मोरङ, २०८१ पुस ०८ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय मोरङको न...
पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम
बिराटनगर, २०८१ पुस ०८ गते । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन...
‘रङ्गेली’ निर्देशक अर्जुन सुवेदीले दोस्रो फिल्म ‘सोल्टिनी’ बनाउने, प्रकाश र परीक्षा मुख्य भुमिकामा
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘रङ्गेली’बाट निर्देशन गरी चर्चामा आएका अर्जुन सुवेदीले आफ्नो दोस्रो फिल्म ‘सोल्टिनी’को निर...