काठमान्डाँै , असार १४ ।
नेपाली समाजका विभिन्न घटनाक्रमलाई समेटेर छोटो चलचित्रहरु निमार्ण हुने क्रम बढेको छ । पारिवारिक घटनालाई सर्वोकृष्ट रुपमा भिडियोमा समेटिएको छ । दिदि भाई विचको माया र ममता र हुने विभिन्न असहज परिस्थिीतिलाई भिडियोमा समेटिएको छ । सामाजिक सञ्जालको प्रयोगबाट परिवारमा कसरी आफनै दिदि भाईमा झगडा उत्पन्न हुन्छ र कसरी सामाजिक सञ्जालको लतबाट अफटयारो अवस्था आउछ भन्ने भिडियोमा देखाईएको छ । लधु चलचित्रमा मनिषा पोखरेलको निर्देशन तथा लेखन , मोतिलाल पोखरेलको छायाँकन , राजेश कुमारको सम्पादन लघुचलचित्रमा देख्न सकिन्छ । ”दिदि भाई ”चलचित्रको भुमिकामा मनिषा पोखरेल र को अभिनय देख्न सकिन्छ ।

”दिदि भाई ” लघु चलचित्रको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया