प्रविधिको विकाससंगै हाम्रो नेपालि समाजमा बिगत लामोसमय देखि छुवाछुत र जात जातीयताका कुराले गर्दा केहि बिकराल अवस्था आएको छ । सानो ठुलो जातले गर्दा हाम्रो समाजमा नराम्रो संदेश फैलिएको छ । अन्धविश्वासले जरा गाडेको हाम्रो समाजमा अझै फाल्न सकिएको छैन ।
केहि समय अगाडी मात्रै रुकुममा गरेको सामुहिक हत्याले झन् बिकराल अवस्था सृजना गरेको छ । यहि बिषयबस्तु र समय सान्दर्भिक कुरालाई जोडेर गीतसंगीत र लघु कथानाक चलचित्र आईरहेका छन् । यसै सन्दर्भमा मनिषा पोखरेलको निर्देशन तथा कथा लेखनमा जातीयताका कुरालाई पेच पार्दै समाजको लागि गतिलो संदेश दिएकी छन् । सानो जातले ठुलो जातसंग बिहे गर्न पर्छ हुन्छ बिहे गर्ने भन्ने कुरा प्रस्ट पारेका छन् । समाजको लागि एउटा गतिलो संदेश दिएका छन् ! हेर्नुहोस यो भिडियो :
\